कोरोना को औषधी नेपामै पत्ता लाग्यो

हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोना भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा डा ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको जिकिर गर्नुभएको छ । वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष डा दासले यसअघि हर्बल सेनिटाइजर बनाइसक्नुभएको छ ।

Comments

  1. सर म पनि सिक्न चाहन्छु ब्लगिङ्ग प्लिज सर तपाईंको सम्पर्क नम्बर कति खाेजे तर पाइन प्लिज सर एक चाेटी मसँग कुरा गर्नु प्लिज सर प्लिज मेराे माेबाईल नम्बर +9779817740118 प्लिज सर प्लिज तपाई काे अाभारी हुनेछु सर प्लिज

    ReplyDelete

Post a Comment

Popular posts from this blog