फेन्सी बचत तथा ऋण सहकारी संस्था को ९औ स्थापना दिबस
हरि अर्याल,चितवन
फेन्सी बचत तथा ऋण सहकारी संस्था ले आईतबार आफ्नो स्थापना को ९औ स्थापना दिबस मनायको छ। सप्ताह व्यापी रूपमा मनायको स्थापना दिवस मा बिभिन्न कार्यक्रम हरू गरियको थियो।सामाजिक उत्तरदायित्व बहन गर्ने अभिप्रायले विभिन्न कार्यक्रमहरु मध्येको पहिलो कार्यक्रम वातावरण सरसफाई कार्यक्रम अन्तर्गत नारायणी नदी किनार सरसफाई गरि सम्पन्न गरेको थियो।

त्यस्तै सहकारी ले भरतपुर हस्पतालमा शुत्केरी महिला भेटघाट र फाल्गुन ५ गते शेयर सदस्यलाई सहकारी संस्था को बारेमा १ दिने सहकारी कानुनी शिक्षा को आयोजना माधब अधिकारी को संयोजकत्तोमा सम्पन्न गरेको थियो। भने फाल्गुन ११ गते शदिचोक, नारायणगढमा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना कार्य समिति सदस्य शिब राज सुबेदीको संयोजनमा सम्पन्न भयको थियो जसमा १०८ युनिट भन्दा बढि रगत संकलन गर्न सफल भयो थियो।
सोहि दिन बेलुका अर्थात् फाल्गुन ११ गते संस्थाको स्थापना दिवश समापन कार्यक्रम रहेको थियो सो कार्यक्रम को सभापती साकोसका अध्यक्ष प्रकाश गैरे र प्रमुख अतिथि नेप्सुकुन का लेखा समिति संयोजक नबराज सापकोटा रहनु भयको थियो। सो कार्यक्रम मा नौ ओटा पानस मा बत्ति बालेर उद्घाटन गरियको थियो। कार्यक्रम मा बोल्ने वक्ता हरूले एक व्यक्ति एक सहकारी हुनु पर्ने मा जोड दिएका थिय।कार्यक्रम मा फेन्सी व्यावसायी संग का अध्यक्ष खिमलाल अर्याल लगायत ले बोल्नु भयको थियो। यो कार्यक्रम साकोसका उपाध्यक्ष मेघराज कंडेल को संयोजना सम्पन्न भयको थियो।
Comments
Post a Comment