मोबाईल को ब्याट्री अब मोबाईल को लागी नै खतरा
जेठ १७
हरि अर्याल
मोबाईल अहिले संसारमा सबै भन्दा बढि प्रयोग गरिने डिजिटल उपकरण हो। र यसको प्रयोग दिन दिनै बढ्दै पनि गयको छ। प्रयोग बढ्दै जादा यसको माग पनि स्वत रूपमा हढ्नु स्वभाबीक हो। तर प्रयोग गर्ने नजान्दा यसमा केहि समस्या हरू पनि देखिदै जान्छन। त्यस्तै समस्या मध्यको एक हो Battery हामिले प्रयोग गरिने ब्याट्री कति खतरा मुक्त छ त।
यो भिडियो हेर्नुहोस
राम्रो छ!
ReplyDelete