Payoneer MasterCard भनेको online earn गरेको पैसालाई विश्ब भर बाटना सजिलै संग निकाल्न वा पठाउन सकीने काड हो| र यसलाई सबै भन्दा पहिले Account creat गरेर login गर्नु पर्छ |
Account login भएपछि card apply गर्न सकिन्छ यसरी apply भएको कार्ड लाई Bank ले verified गरेको 2 महिना भित्रै हुलाक मार्फत आउछ| र यसरी आयको कार्ड लाई Active गर्नु पर्दछ | जसलाई कसरी Active गर्न सकिन्छ भनेर यो भिडीयो मा प्रस्ट संग प्रस्तुत गरियको छ |
भिडीयो हेर्नुहोस

Comments
Post a Comment