Download link https://s.clipclaps.tv/i/6662951571
Posts
How to recover deleted photos videos and files
कोरोना को औषधी नेपामै पत्ता लाग्यो
- Get link
- X
- Other Apps
हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोना भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा डा ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको जिकिर गर्नुभएको छ । वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष डा दासले यसअघि हर्बल सेनिटाइजर बनाइसक्नुभएको छ ।
मोबाईल को ब्याट्री अब मोबाईल को लागी नै खतरा
- Get link
- X
- Other Apps
जेठ १७ हरि अर्याल मोबाईल अहिले संसारमा सबै भन्दा बढि प्रयोग गरिने डिजिटल उपकरण हो। र यसको प्रयोग दिन दिनै बढ्दै पनि गयको छ। प्रयोग बढ्दै जादा यसको माग पनि स्वत रूपमा हढ्नु स्वभाबीक हो। तर प्रयोग गर्ने नजान्दा यसमा केहि समस्या हरू पनि देखिदै जान्छन। त्यस्तै समस्या मध्यको एक हो Battery हामिले प्रयोग गरिने ब्याट्री कति खतरा मुक्त छ त। यो भिडियो हेर्नुहोस
- Get link
- X
- Other Apps

फेन्सी बचत तथा ऋण सहकारी संस्था को ९औ स्थापना दिबस हरि अर्याल,चितवन फेन्सी बचत तथा ऋण सहकारी संस्था ले आईतबार आफ्नो स्थापना को ९औ स्थापना दिबस मनायको छ। सप्ताह व्यापी रूपमा मनायको स्थापना दिवस मा बिभिन्न कार्यक्रम हरू गरियको थियो।सामाजिक उत्तरदायित्व बहन गर्ने अभिप्रायले विभिन्न कार्यक्रमहरु मध्येको पहिलो कार्यक्रम वातावरण सरसफाई कार्यक्रम अन्तर्गत नारायणी नदी किनार सरसफाई गरि सम्पन्न गरेको थियो। त्यस्तै सहकारी ले भरतपुर हस्पतालमा शुत्केरी महिला भेटघाट र फाल्गुन ५ गते शेयर सदस्यलाई सहकारी संस्था को बारेमा १ दिने सहकारी कानुनी शिक्षा को आयोजना माधब अधिकारी को संयोजकत्तोमा सम्पन्न गरेको थियो। भने फाल्गुन ११ गते शदिचोक, नारायणगढमा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना कार्य समिति सदस्य शिब राज सुबेदीको संयोजनमा सम्पन्न भयको थियो जसमा १०८ युनिट भन्दा बढि रगत संकलन गर्न सफल भयो थियो। सोहि दिन बेलुका अर्थात् फाल्गुन ११ गते संस्थाको स्थापना दिवश समापन कार्यक्रम रहेको थियो सो कार्यक्रम को सभापती साकोसका अध्यक्ष प्रकाश गैरे र प्रमुख अतिथि नेप्सुकुन का लेखा स...
- Get link
- X
- Other Apps
फेसबुक लाई कसरी सुरक्षीत गराउने फेसबुक अहिले सबै भन्दा धेरै चलाईने सामाजीक सञजाल हो। अब त्यो संग संगै यसको सुरक्षा को बिसयमा पनि बिभिन्न कुरा आईरहेका छन्। अब यस लाई कसरी सुरक्षीत गराउने भन्ने बिसयमा Facebook ले यउटा नया setting सुरू गरेको छ। जसको मद्त्त बाट तपाई आफ्नो फेसबुक लाई सुरक्षीत गराउन सक्नुहूनेछ। यस सेटिङमा तपाई ले कसले काहा बाट कुन device मा तपाईको Facebook account लाई login गरेको छ भनेर पत्ता लगाउन सकिने छ र आफुलाई यसको बिसयमा कुनै पनि संङका लागेमा तत्काल आफ्नो फेसबुक को password change गर्न सकिने छ र फेसबुक लाई सुरक्षीत गराउन सक्नुहूनेछ। यसको बारेमा पुरा जानकारीको लागी तलको भिडियो हेर्नुहोस https://youtu.be/VGvVlr1roOY