Payoneer MasterCard  भनेको online earn गरेको पैसालाई विश्ब भर बाटना सजिलै संग निकाल्न वा पठाउन सकीने काड हो| र यसलाई सबै भन्दा पहिले Account creat गरेर login गर्नु पर्छ |
      Account login  भएपछि card apply  गर्न सकिन्छ यसरी  apply  भएको कार्ड लाई Bank ले verified गरेको 2 महिना भित्रै हुलाक मार्फत आउछ| र यसरी आयको कार्ड लाई  Active गर्नु पर्दछ | जसलाई कसरी  Active  गर्न सकिन्छ भनेर यो भिडीयो मा प्रस्ट संग प्रस्तुत गरियको छ  |
                           भिडीयो हेर्नुहोस


Comments

Popular posts from this blog

कोरोना को औषधी नेपामै पत्ता लाग्यो